रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, २३ माघ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका उपाध्यक्ष तथा नेपाल क्रान्तिकारी किसान सङ्घका भक्तपुर जिल्ला समितिका उपाध्यक्ष केशव तिमिल्सिनालाई पितृशोक भएको छ । तिमिल्सिनाका बुबा बोधनाथ तिमिल्सिनाको शनिबार निधन भएको हो । तिमिल्सिनाको ८२ वर्षको उमेरमा आफ्नै निवास चाँगुनारायण नपा वडा नं ८ सुडालको दुलाल गाउँमा शनिबार निधन भएको परिवारले जनाएको छ । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
Leave a Reply