युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
काठमाडौँ, २४ माघ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सञ्चारमाध्यमलाई बताए ।
निर्वाचन आयोगले यसअघि आगामी वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते दुई चरणमा गर्ने सुझाव दिएको थियो । सरकारले यो सुझावलाई लत्यायो ।
सत्ता गठबन्धनका पाँच दलले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने निर्णय ग¥यो । तत्पश्चात् निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते एकै चरणमा गर्ने सुझाव दियो ।
शासक दलहरूले अगाडिका चुनावमा सामान र पैसा बाँड्ने, भोज खुवाउने, झूटो आश्वासन दिनेलगायत गलत काम गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरे । यसकारण, आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु जरुरी छ । जनताले शासक दलहरूसँग पाँच वर्षअगाडि स्थानीय तहको निर्वाचनमा घोषणापत्रमार्फत दिइएका बाचा पूरा नहुनुको प्रश्न उठाउनु जरुरी छ । जनताले शासक दलका स्थानीय तहका प्रतिनिधिहरू डोजर र टिपरका ठेकेदार भएको बारे पनि प्रश्न उठाउनु जरुरी छ ।
Leave a Reply