के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
काठमाडौँ, ११ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने छ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
(माओवादी केन्द्र) सचिवालयको आज बसेको बैठकले गिरीराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको पनि उहाँले बताउनुभयो ।
केन्द्रकातर्फबाट यसअघि जेठ २४ गते तीन जनामन्त्री नियुक्त भइसक्नुभएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसक्नुभएको छ । रासस
Leave a Reply