बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
अमेरिकी सिनेटले भर्खरै एक विशाल सङ्घीय खर्चको बिल पारित गरेको छ । जसमा युक्रेनको लागि कुल १३ अर्ब ६० करोड अमेरिकी डलरको आपतकालीन सहायता समावेश छ । तर, महामारी रोकथाम कोषको विनियोजनमा दुई दलबीचको मतभेदका कारण सिनेट सभाले उक्त विधेयकमा रहेको महामारी रोकथाम कोषमा रहेको १५ अर्ब ६० करोड डलर सिधै हटायो ।
अमेरिकाको वर्तमान अवस्थालाई गम्भीर महामारी र यति कम प्रतिक्रियात्मक कोषलाई लिएर विचार गर्दा अचम्म लाग्छ । यसले विश्वलाई फेरि एक पटक देखाएको छ ः विश्वको एक मात्र महाशक्तिमा, कसरी राजनीतिक स्वार्थले जनताको जीवनलाई बेवास्ता गर्दछ र कसरी अमेरिकी राजनीतिज्ञहरूले सर्वसाधारणहरूको जीवन अधिकारलाई बेवास्ता गर्दछ ?
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा हालको नयाँ कोरोना सङ्क्रमणको सङख्या आठ करोड नजिक छ र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० लाख नजिक छ । महामारी प्रतिरोधमा दुई वर्षको अमेरिकी लडाइँलाई राजनीतिले आक्रान्त पारेको छ । अमेरिकी ‘द हिल’ले अमेरिकाको संवैधानिक संरचनाले महामारी नियन्त्रण गर्न ‘असम्भव’ बनाएको टिप्पणी गरेको छ । यसबेला राजनीतिक सङ्घर्ष महामारीविरूद्ध प्रभावहीन मात्र नभएर अनैतिक पनि छ ।
Leave a Reply