सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, २८ वैशाख । निर्वाचन घोषणापत्रको लडाइँ हो । तर, केही तिहुनचखुवा उम्मेदवारहरू घोषणापत्रबारे जनतालाई बताउँदैनन् । उनीहरू आफ्नो देशद्रोही र भ्रष्टाचारी कामलाई ढाकछोप गर्न देशभक्त पार्टीका नेता र कार्यकर्ताविरुद्ध झूटा आरोप लगाउँदै छन् । उनीहरूको यो विक्षिप्त मानसिकताको उपज हो । उनीहरू शारीरिकरूपले केही नभएको देखिए पनि मानसिक रोगी हुन् । उनीहरूले आचारसंहिता उल्लङ्घन गरेर कुनै पार्टीका नेता र उम्मेदवारहरूविरुद्ध विषवमन गर्दै छन् ।
रुकुम पश्चिममा एक सातादेखि नै माओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदै आएको छ । झडपमा काङ्ग्रेसका कार्यकर्ता घाइते भए । मकवानपुरको बकैया गाउँपालिका ७ कत्लेखोलामा पनि काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा माओवादीका दुई कार्यकर्ताहरू घाइते भए । बुटवलमा काङ्ग्रेसको उम्मेदवारको गाडीमा ढुङ्गा प्रहार गरिएको छ ।
गुल्मीमा काङ्ग्रेसले माओवादी कार्यकर्ता कुटेको छ । काली गण्डकीको पुर्तीघाटमा विवादमा माओवादीका उम्मेदवार घाइते भएका छन् । नेका र माओवादीसहित पाँच दलको निर्वाचन गठबन्धन गर्ने केन्द्रमा निर्णय गरियो तर पालिका र वडामा भिडन्त भइरहेको छ । यसको कारण पालिकामा जितेर भ्रष्टाचार गर्नु नै रहेको जनताको मत रहेको छ ।
महोत्तरीको रामगोपालपुर ७ मा एमाले र माओवादीबीच झडप भयो । त्यहाँ माओवादीले आचारसंहिताविपरीत भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरेको थियो । बैतडीको डिलासैनीमा कुटपिटको आरोपमा माओवादीको गाउँपालिका अध्यक्ष पक्राउमा परियो ।
बाराको महागढीमाईमा जसपा र काङ्ग्रेसबीच झडप भयो भने गुर्भाकोटमा एमाले र काङ्ग्रेसबीच झडप भयो । मुसिकोटमा काङ्ग्रेस र माओवादीबीच कुटाकुट भयो । बाजुराको बुढीनन्दामा काङ्ग्रेस र एकीकृत समाजवादी पार्टीबीच वैशाख २३ गते दिनभर झडप भयो । झडप रोक्न प्रहरीले १६ राउन्ड हवाई फायर ग¥यो ।
नेका नेतृत्वको गठबन्धनमा एकीकृत समाजवादी (माधव नेपाल) संलग्न छन् तर झडप काङ्ग्रेससँग भयो । एमाले नेतृत्वको अलग गठबन्धन छ । तर, कतिपय ठाउँमा काङ्ग्रेस, माओवादी, एस र एमालेको गठबन्धन गरियो ।
सिद्धान्तहीन र अनैतिक गठबन्धन पालिका कब्जा गरी भ्रष्टाचार गर्न नै भएको जनताबीच चर्चा छ । यी दलहरूले आफ्नै यातायात खर्चमा लाखौँ मतदातालाई जिल्लामा ओसारेको पनि खबर छ । यसरी बाहिरिने सङ्ख्या निर्वाचनको अघिल्लोसम्म १३ लाख पुग्ने अनुमान गरिसकेको छ । अहिले इन्धनको खपत ४० प्रतिशत बढेको बताइएको छ ।
केही नेपाली मतदान गर्न विदेशबाट भित्रिँदै छन् भने केही रोजगारी र अध्ययनको लागि बाहिरिँदै छन् । नेपालभित्रकै नागरिकले स्वतन्त्र र भयरहित अवस्थामा मतदान गर्न नपाएको स्थितिमा सर्वाेच्चको आदेशअनुसार प्रवासमै मतदान नभएको गुनासो गर्नुको तुक छैन । नेपालको आन्तरिक उडानमा पनि यात्रु भरिभराउ भएको समाचार छ । केही वर्गलाई भूकम्प, कोरोना महामारी र चुनाव कमाउने मौका भएको छ ।
Leave a Reply