भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी
- आश्विन १९, २०८३
रौतहट, ३० वैशाख । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भेडियाहीमा मतपेटिका लुटिएको छ ।
सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् ।
मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको अध्यक्ष मुखियाले लोकान्तरसँग बताए ।
Leave a Reply