विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
स्वदेशी पूर्वाधार प्रबन्धको निर्माण लथालिङ्ग अवस्थामा रहेको अमेरिकाले ग्लोबल पूर्वाधार प्रबन्ध निर्माणको लागि नेतृत्व गर्न लागेको छ । स्थानीय समयअनुसार जून २६ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले सात मुलुकको समूह शिखर सम्मेलनमा ‘ग्लोबल पूर्वाधार प्रबन्ध साझेदारी सम्बन्ध’ प्रस्ताव प्रस्तुत गर्दै सन् २०२७ अघि जी–७ देशहरूसँग ग्लोबल पूर्वाधार प्रबन्धको निर्माणको लागि ६ खर्ब अमेरिकी डलरको लगानी गर्ने योजना प्रस्ताव गरेका छन् । वास्तवमा यो प्रस्ताव अमेरिकी राजनीतिज्ञले पूर्वाधार प्रबन्धको निहुँमा बीआरआईलाई बदनाम बनाउने लक्ष्यमा आधारित छ ।
बीआरआई निर्णय प्रस्तावलाई एक सत्न्दा बढी मुलुकले स्वागत गरेको कारण प्रचारप्रसारमात्र होइन यसका पछाडि चीन र विश्वसँग विकास अवसर र साझा फाइदा सिर्जना गर्ने आशा पनि छ । चीनले महत्वपूर्ण सहयोगात्मक परियोजनामा योगदान गरेको छ ।
वर्तमान विकासोन्मुख मुलुकसामु पूर्वाधार प्रबन्धको विशाल पुँजी अभाव रहेको छ । यदि अमेरिकी राजनीतिज्ञले आर्थिक सहायता प्रदान गर्न इच्छा देखाएको भए यो राम्रो कुरा हो ।
Leave a Reply