भर्खरै :

तर्क बडुवाल नेमकिपाबाट निष्काशित

दैलेख, १० भाद्र । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिले पार्टी हित विपरीतका गतिविधिमा लागेकाले पार्टी विधान २०४७ को भाग ४ को दफा ९ को उपदफा ८ बमोजिम पार्टी साधारण सदस्य समेत नरहने गरी तर्क बडुवाललाई पार्टीबाट निष्काशन गरेको छ । नेमकिपा दैलेख जिल्ला समितिका सहसचिव लक्ष्मी विकले शनिबार जारी गरेको विज्ञप्तिमार्फत सो कार्यबाही सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *