हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
मस्को,२३ मङ्सिर, (एएफपी) अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरसँग कैदी साटासाटमा रिहा भएका रुसी हतियार व्यापारी भिक्टर बाउटले शुक्रबार क्रेमलिन सञ्चालित सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै पश्चिमी देशहरूले रुसलाई नष्ट र विभाजन गर्न खोजिरहेको बताएका छन् ।
“पश्चिमाको विश्वास छ कि उनीहरूले हामीलाई सन् १९९० मा समाप्त गर्न सकेनन् जति बेला सोभियत सङ्घ विघटन हुँदै थियो तर अहिले उनीहरू हामीलाई विभाजन गरेर नष्ट गर्न सकिन्छ कि भनेर लागेका छन्” बाउटले भने ।
Leave a Reply