भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, १७ माघ । भनपाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक रजनी जोशी नेतृत्वको टोलीले नपाद्वारा उपभोक्ता समितिमार्फत सञ्चालित भनपा–५ अन्तर्गतको गय भिन्द्योदेखि आदर्शसम्मको ढुङ्गा छपाइ तथा बाटो मर्मत, तरकारी बजारका लागि पूर्वाधार निर्माण तथा भनपा ७ स्थित छिपा ताँ परिसरमा ढुङ्गा छपाइ तथा घाट मर्मत, हुनमानघाट सुधारिएको शवदाह गृह परिसरमा प्रतिक्षालय निर्माण कार्य, गय भिन्द्योदेखि आदर्शसम्म सडकको पूर्वतर्फ पेटी निर्माण र हुनमानघाटस्थित लोकेश्वर मन्दिर पुनःनिर्माणलगायतका योजनाहरूको अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा भनपा–७ का वडाध्यक्ष उकेश कवां, भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भनपा–४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायत कर्मचारीहरूको उपस्थिति थियो ।
Leave a Reply