रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
हेटौंडा, २७ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार हेटौंडामा विभिन्न पेसा, वर्ग समुदायका महिलाहरूको सहभागितामा कार्यक्रम भयो ।
कार्यक्रममा सन्तमाया बुढाथोकीले माक्र्सवादी नेतृ क्लारा जेट्किनको जीवन सङ्घर्ष र श्रमिक महिलाहरूको हक अधिकार प्राप्तिको लागि उहाँले पु¥याउनुभएको योगदानबारे बोल्नुभएको थियो ।
कार्यक्रममा सानु लामा, प्रमिला कार्की, सुनिता लामा, मिथिला दाहाल, केशरसिं तितुङ, दीपेन्द्र श्रेष्ठ, रमेशमान सिंलगायतले महिलाहरूले भोग्नुपरेका अन्याय, अत्याचार, शोषण र उत्पीडनका बारेमा आ–आफ्नो धारणा र अनुभव राख्नुभएको थियो ।
Leave a Reply