यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् २०१७ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरुलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
कारोलिन्स्का प्रतिष्ठानस्थित नोबेल सभाले सोमबार जेफरी हल, माइकल रोसबास र माइकल डब्ल्यु योङलाई सो पुरस्कार दिने निर्णय गरेको हो । मुटुको चालको नियमित गतिमाथि आणविक संयन्त्रको आविस्कारका लागि उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।
धेरै वर्षसम्म मानिसलगायत सबै जीवहरुमा हरेक दिनको नियमिततामा आफूलाई अनुकूल बनाउने आन्तरिक र जैविक नियमित गति हुने तथ्य थाहा थियो ।
‘जेफरी सी हल, माइकल रोसबास र माइकल डब्ल्यु योङले हाम्रो जैविक नियमित गतिको अध्ययन गरी र भित्रीको कार्यस्वरुप पत्ता लगाएका छन् । उनीहरुको अविस्कारले कसरी बोट–बिरुवा, प्राणी र मानिस आफ्नो जैविक गतिमा काम गर्छ भन्ने खोज गरेको छ । यसले पृथ्वीको विकासक्रमलाई बुझ्न सहज बनाएको छ ।’, नोबेल पुरस्कार सभाको वक्तव्यमा भनिएको छ ।
पुरस्कारको कुल रकम ११ लाख अमेरिकी डलर छ ।
Leave a Reply