सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
काव्य यात्रामा गरे उनले धेरै कार्य
नाम हो उनको भानुभक्त आचार्य ।
विसं १८७१ साल असार २९ मा जन्मे
बाजे श्रीकृष्ण आचार्यबाट लेखपढ गर्न सिके ।
जन्मथलो गण्डकी अञ्चलको तनहुँ रम्घा चुँदीबेँसी
बुबा धनञ्जय आचार्य र आमा धर्मावती ।
घाँसीको कुराकानीबाट प्रेरणा पाए
नेपाली साहित्यमा ‘आदिकवि’ भनी चिनिए ।
भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तरमाला उनको कृति
हरेक वर्ष असार २९ गते मनाइन्छ भानुजयन्ती ।
नेपालीमा अनुवाद गरे रामायण
विसं १९२५ त्यागे उनले प्राण ।
Leave a Reply