नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चिनियाँ कम्युनिष्ट पार्टीको मंगलबार सम्पन्न उन्नाइसौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिको बुधबार बसेको पूर्ण बैठकले सी जिनपिङलाई पार्टीको महासचिव पदमा सर्वसहमत निर्वाचित गरेको छ ।
पार्टी महासचिवको रुपमा सीको यो दोस्रो कार्यकाल हो ।
बैठकले पार्टीको पोलिटव्युरोको स्थायी समितिमा सी जिन पिङ, ली खस्याङ, ली चाङ्सु, वाङ याङ, वाङ हुननिन, चाओ लिची र हान चेङलाई सर्वसहमत निर्वाचित गरेको छ ।
‘म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महासचिव पदमा पुनः निर्वाचित भएको छु । यसलाई मैले आफ्नो कामको अनुमोदनको रुपमा मात्र नहेरी मलाई अझ अघि बढ्ने अवसरको रुपमा उत्साह मानेको छु ।’
चिनियाँ कम्युनिष्ट पार्टीको प्रणालीमा सात सदस्यीय पोलिटव्यरोको स्थायी समिति दैनिक काम कार्यवाहीमा सबभन्दा महत्वपूर्ण अंग मानिन्छ ।
‘म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महासचिव पदमा पुनः निर्वाचित भएको छु । यसलाई मैले आफ्नो कामको अनुमोदनको रुपमा मात्र नहेरी मलाई अझ अघि बढ्ने अवसरको रुपमा उत्साह मानेको छु ।’, सीले बुधबार बिहान आयोजित पत्रकार भेटघाटमा भने ।
नवनिर्वाचित पोलिटव्युरो स्थायी समितिका सदस्यहरुमध्ये सी र ली खस्याङ अघिल्लो कार्यसमितिमा पनि थिए भने अरु सबै अघिल्लो पटक पोलिटव्युरो सदस्य मात्र थिए ।
‘नवनिर्वाचित केन्द्रीय नेतृत्वको तर्फबाट म सबै पार्टी सदस्यहरुलाई हामीप्रति देखाएको विश्वासको लागि आभार व्यक्त गर्दछौं ।’,सीले थपे ।
हामी हाम्रो कर्तव्य पूरा गर्न, हाम्रो लक्ष्य हासिल गर्न र हामीप्रतिको विश्वासलाई अर्थपूर्ण बनाउन दिलोज्यानले काम गर्नेछौं ।’,सीको भनाई थियो ।
त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैनिक आयोगको अध्यक्ष पनि सी जिन पिङ नै निर्वाचित भएको छन् । आयोगको उपाध्यक्षमा सु छिलियाङ र चाङ योसिआ निर्वाचित भएको समाचार स्रोतले जनाएको छ ।
नवनिर्वाचित समितिलाई बधाई दिंदै १६५ वटा देशका ४५२ प्रमुख राजनीतिक दलहरुले ८५५ वटा शुभकामना सन्देश पठाएको चिनियाँ कम्युनिष्ट पार्टीले बताएको छ । सीले संसारभरबाट आएको बधाई तथा शुभकामना सन्देशप्रति आभार व्यक्त गरेका छन् ।
Leave a Reply