भर्खरै :

बेखाल बचतको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

बेखाल बचतको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, १४ असोज । नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा बेखाल बचतको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सो कार्यक्रममा अतिथि गोसाई, जिल्ला बचत सङ्घ भक्तपुर साकोस, थालाछेँ साकोस र वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद हयौँमिखाले आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभयो ।
अधिवेशनले कृष्णगोपाल अवालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सञ्जय शाक्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *