यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अछाम, १६ कात्र्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि अछाममा नेपाल मजदुर किसान पार्टीको एक नंमा उम्मेदवारी दर्ता भएको छ । नेमकिपा अछाम जिल्ला अध्यक्ष झंकरबहादुर शाहीको नेतृत्वमा गएको टोलीले उम्मेदवारी दर्ता गराएको हो ।
पार्टी स्रोतले दिएको जानकारीअनुसार अछाम जिल्लाको क्षेत्र नं २ मा नेमकिपा अछाम जिल्ला अध्यक्ष झंकरबहादुर शाहीले प्रत्यक्ष तर्फको उम्मेदवारी दिनुभएको छ । त्यस्तै अछामको प्रदेशसभा क्षेत्र नं २ क मा पदम बुढा र २ ख मा वमबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ ।
Leave a Reply