पुँजीवादबारे मार्टिन लुथर किङका विचार
- चैत्र २१, २०८२
- एमएलके ग्लोबल
मार्टिन लुथर किङले आजीवन पुँजीवादबारे बोलिरहे । उनका शब्दहरू आज पनि उत्तिकै शक्तिशाली छन् । विश्वमा उथलपुथल भइरहेको बेला उनले पुँजीवादलाई जस्तो देखे, पुँजीवादको त्यो चरित्र फेरिएको छैन ।...