‘श्रमिक’ र ‘मजदुर’ बारे अन्तरक्रिया
- जेष्ठ ३०, २०७८
काठमाडौँ, २९ जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकबारे शुक्रबार अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले चुरे दोहनबारे...