छैटौँ ख्वप बास्केटबल प्रतियोगिता जारी
- माघ १२, २०७६
भक्तपुर, ११ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज र शारदा क्याम्पस माविको वार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजित ख्वप बास्केटबल प्रतियोगिता शनिबार विद्यालय प्राङ्गणमा सुरू भयो । शनिबार भएको...