खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि जरुरी
- आश्विन १३, २०८२
भक्तपुर, १३ असोज । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका पूर्वविद्यार्थीहरूको आयोजनामा फूटसल प्रतियोगिता सोमबारबाट सुरू भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद स्वास्थ्य, अनुशासन र...