नागरिकहरू उज्यालोबाट वञ्चित, विद्युत् सामग्रीहरू अलपत्र : जिम्मेवार पक्ष बेखबर
- पुष ९, २०८०
- एल. बडुवाल
नेपाल जलस्रोतमा संसारको धनी देश भनिए पनि पानी जुन जुन काममा सदुपयोग हुनुपर्ने थियो त्यहीअनुरूप प्रयोग भएको देखिँदैन । सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायतका क्षेत्रमा सम्बन्धित पक्षले खासै चासो नदेखाउँदा...