पोखरीको ऐनामा भक्तपुर
- श्रावण २९, २०८०
- उपेन्द्र लामिछाने
केही वर्षअघि भक्तपुरस्थित खँचा पुखु (ऐनापोखरी) मा प्रसिद्ध पाँचतले मन्दिर ङातापोलको प्रतिबिम्ब देखिन्थ्यो । घनाबस्तीका कारण ङातापोलको प्रतिबिम्ब अहिले देखिन्न तर यहाँका जीवन्त पोखरीमा भक्तपुरका कला, संस्कृति र जीवनशैलीसँगै...