तराईमा किसान सङ्घर्ष आवश्यक
- असार २०, २०७८
नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो । यही मार्ग निर्देशक सिद्धान्त र विचारको आधारमा नेमकिपाले राजनीति गरिरहेको हो, सङ्गठन विस्तार गरिरहेको हो...