भक्तपुर नगरपालिकाको दसौँ नगरसभामा उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को बजेट वक्तव्य
- असार ११, २०७८
आगामी आ.व. २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दसौँ नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौँ । सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित...