भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष र पार्टी जनगणतन्त्र चीनको सरकारमा गएको ७२ वर्षको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक पार्टीहरू नेपाल मजदुर किसान पार्टी, एमाले, नेका, माओवादी, जसपा, राप्रपासँग गएको जेठ १२ गते अनलाइन बैठक ग¥यो ।
बैठकमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा छलफल भयो । सो छलफलअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले जेठ १७ गते ‘शान्ति र विकासको निम्ति चिनियाँ संस्था’ मार्फत नेपाली जनताको लागि ल् ढछ मास्क र हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध गराएको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा जेठ २१ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल मजदुर किसान पार्टीलाई प्राप्त १ लाख थान ल् ढछ मास्क र ८ (आठ) वटा हाइड्रोजन अक्सिजन मेसिन नेपालको विभिन्न जिल्लाका अस्पतालमा कोभिड–१९ महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर बिरामीको उपचारमा संलग्न हुनुभएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको लागि हस्तान्तरण गर्ने निर्णय भयो ।
सो निर्णयअनुसार नेपाल मजदुर किसान पार्टीको टोली जिल्ला – जिल्लामा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री हस्तान्तरणको सूची देहायबमोजिम छ :–



Leave a Reply