असिनाले बालीनाली क्षति भएका किसानलाई क्षतिपूर्तिको माग
- बैशाख २१, २०७८
भक्तपुर, २० वैशाख । सोमबार भएको वर्षा र असिनापातले भक्तपुर जिल्लाका अधिकांश क्षेत्रको बालीनाली प्रभावित भएको छ । भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा परेको पानी र असिनाले गहुँबाली, नगदेबाली र फलफुल खेतीमा...