गरिबी निवारणको लागि सी चिनफिङको ‘अर्ध सहरी आर्थिक ढाँचा’
- फाल्गुन १७, २०७७
गरिबी निवारण कार्यक्रमबारे सूचना सङ्कलन र प्रवद्र्धन गर्ने शिलशिलामा (हालका चीनका राष्ट्रपति) सी चिनफिङले उत्तरी चीनको हपेई प्रान्तको शिचिआचुआन नगरअन्तर्गत कुनै बेला निकै गरिब चेङतिङका सबै २२१ गाउँका साथै...