अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कार्यान्वयनका समस्या
- मंसिर १९, २०७७
(अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ३) को अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले जारी गरेको वक्तव्य) अपाङ्गता भएका व्यक्तिका अधिकारका सवाललाई विश्वव्यापीरूपमा उजागर गर्न र विश्व समुदायको...