चाड नजिकिँदा भक्तपुरको बजार अनुगमन
- आश्विन २३, २०७७
भक्तपुर, २२ असोज । भक्तपुर नगरपालिको बजार अनुगमन समितिले बुधबार सुकुलढोका बजारका ते¥ह वटा विभिन्न पसलको अनुगमन गरेको छ । संयोजक राजकृष्ण गोराको नेतृत्वमा खाद्य, फलफुल, तरकारी, मिठाइ, माछा...
भक्तपुर, २२ असोज । भक्तपुर नगरपालिको बजार अनुगमन समितिले बुधबार सुकुलढोका बजारका ते¥ह वटा विभिन्न पसलको अनुगमन गरेको छ । संयोजक राजकृष्ण गोराको नेतृत्वमा खाद्य, फलफुल, तरकारी, मिठाइ, माछा...
– अञ्जना रञ्जितकार हरेक राजनीतिक दलको काम असल नागरिक तयार गर्नु पनि हो । प्रत्येक नागरिकलाई असल, इमानदार, चरित्रवान नागरिक बनाउनेतर्फ दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताहरू...
नयाँदिल्ली, १५ असोज । सामूहिक बलात्कारमा परेकी उत्तर प्रदेशको हाथरस जिल्लाकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ । परिवारका सदस्यका अनुसार २० वर्षीया उनी जिब्रो काटिएको र कम्मरको...
भक्तपुर, ८ असोज । पानी परिरहेको बिहीबारको दिन । सोमबारदेखि लगातार पानी परेको कारण भक्तपुरको तचपाल टोलका विष्णु लवजूको ताथलीस्थित खेतको धान ‘सुकुल ओछ्याएजस्तै गरी’ लडेको थियो । त्यही लडेको...
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिने ओली सरकारले यो वर्ष किसानलाई खेतीको समयमा मल पनि उपलब्ध गराउन सकेन । मलको असर एउटा परिवारलाई मात्र पर्ने होइन, देशको उत्पादनमा नै...
भक्तपुर, २ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे छलफल शुक्रबार भर्चुअल कार्यक्रममार्फत सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...
जुम्ला, ३१ भदौ । जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकोले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका...
ललिपुर, २७ भदौ । जनसरोकार समिति खोकना–बुङ्गमतीको आयोजनामा खोकना–खुडोल क्षेत्रमा सरकारले जबरजस्ती बाग्मती नदीमा पुल निर्माण कार्य गरिरहेको विरोधमा निर्माणस्थलमै पुगेर स्थानीयवासीले शनिबार विरोध कार्यक्रम गरे । द्रुतमार्गअन्तर्गतको कार्यहरू खोकनावासीसँग सहमतिमा...