जनआन्दोलनको सफलतापछिका सरकारहरूद्वारा सहिदको भावनाको अपमान
- फाल्गुन ११, २०८१
भक्तपुर, ९ फागुन । सहिद राजकुमार स्मृति पुस्तकालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा सहिद स्मृति सभा, सांस्कृतिक गुरु सम्मान, पुस्तकालय बुलेटिन विमोचन तथा सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भयो । नेपाल...