छाउपडीमा राष्ट्रपति !
- फाल्गुन १४, २०७६
अनुदीप बिहीबार बिहानै प्रधानमन्त्री ओलीका सबैभन्दा प्रिय मन्त्रीको लेनदेन वार्ता चुहिएपछि एमालेजनको पसिना चिट् – चिट् बगिरहेको थियो । बिहीबारै एमालेजनको मात्र होइन, दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पनि पसिना आएको...