खोकना– बुङ्गमतिवासीको माइतीघर मण्डलामा प्रदर्शन
- माघ २३, २०७६
काठमाडौँ, २२ माघ । खोकना र बुङ्गमतिका जनताले आफ्नो जग्गा हडपेर उठिबास गर्न खोजेको विरोधमा सर्वाेच्चमा रिट दायर गरे । त्यसको परमादेश घोषणा गराउने सम्बन्धमा आज सर्वाेच्च अदालतमा बहस भयो । बहसपछि...