ललितपुरको खोकना र बुङमतीको सांस्कृतिक अस्तित्व नष्ट गर्ने गरी सरकारले सो क्षेत्रलाई निशाना बनाई लागु गरेका विभिन्न आयोजनाप्रति खेद प्रकट गर्दै मंगलबार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी जनता । जावलाखेलबाट सुरु भएको जुलुुस माइतीघर पुगेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले प्राचीन संस्कृति मासिने गरी सरकारले ल्याएको योजनाको विरोध गर्दै आएका छन् । तस्वीरः प्रमिला