तिहारको सांस्कृतिक पक्ष
- कार्तिक १२, २०७६
ओम धौभडेल आफ्नै मौलिक कला, संस्कृति एवम् सम्पदाले विश्वमा नामी नेवाःहरूले वर्षभरिजस्तै विभिन्न प्रकारका चाडपर्व, जात्रा, उत्सव मनाइरहेका हुन्छन् । यस्ता विविध सांस्कृतिक पर्वमा नेपाल संवत्अनुसार कार्तिक कृष्ण अमावस्यादेखि लगातार...