दादुराको महामारीको नियन्त्रणमा सघाउन राष्ट्रसङ्घको आग्रह
- मंसिर २६, २०७६
संयुक्त राष्ट्रसङ्घ, २५ मंसिर (सिन्ह्वा) । दक्षिणी प्रशान्त महासागरीय देशमा केही समय यतादेखि फैलिएको दादुराको महामारीविरुद्ध लड्न संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल...