एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु
- मंसिर १२, २०७६
संयुक्त राष्ट्रसङ्घ, ११ मंसिर (सिन्ह्वा) । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु भएको पाइएको छ । युनिसेफले मङ्गलबार सार्वजनिक गरेको...