काठमाडौँ उपत्यकाको वायु प्रदूषण न्यूनीकरणका उपायहरूबारे छलफल
- जेष्ठ ४, २०८२
- सरोज वैद्य
काठमाडौँ उपत्यकाको वायु प्रदूषणका बारेमा विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा निकै चर्चा हुने गरेको छ । काठमाडौँ संसारकै सबभन्दा प्रदूषित सहरको सूचीमा पनि पटकपटक पुग्यो । केही दिन अगाडिदेखि आएको सामान्य...