पूर्ण स्तनपान प्रवद्र्धनका लागि आयुर्वेदसम्बन्धी अभिमुखीकरण
- बैशाख १७, २०८२
भक्तपुर, १६ वैशाख । आर्युवेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा पूर्ण स्तनपान प्रवद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरूलाई आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा...