कोलोरेक्टल क्यान्सर : लक्षण, जाँच, पहिचान र रोकथामका उपाय
- फाल्गुन २२, २०८१
- डा. राकेश साह, कोलोरेक्टल सर्जन
कोलोरेक्टर क्यान्सर भन्नाले ठुलो आन्द्रा र मलाशय तथा मलद्वारको क्यान्सर भन्ने बुझिन्छ । धेरैजसो कोलोरेक्टल क्यान्सर पोलिप भन्ने सानो मासु पलाएपछि नै सुरु हुन्छ । सामान्य अवस्थाका पोलिप विस्तारै...