सुस्वास्थ्यका लागि सन्तुलित भोजन
- पुष ९, २०८१
- सुजना बासुकला
खाना मानिसको आधारभूत आवश्यकता हो । खानाबिना मानवजातिको अस्तित्व असम्भव छ । हामीलाई बाँच्नको लागि खानाको जति महत्व रहन्छ स्वस्थ भएर बाँच्न पोसिलो खानपानको त्यतिकै धेरै आवश्यकता छ । खाना इन्धन हो ।...