के कारणले हुन्छ दम ? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने ?
- कार्तिक २८, २०८१
- डा. सुरज गुप्ता
दसैँलगत्तै काठमाडौँ उपत्यकामा चिसो ह्वात्तै बढेको छ । चिसोका बेला वायु प्रदूषण पनि बढ्ने भएकोले श्वासप्रश्वासजन्य रोग, विशेषगरी दमको समस्या भएका बिरामीलाई बढी प्रभाव पर्ने गर्छ । दम छातीसम्बन्धी...