उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरू
- श्रावण ७, २०८१
- डा. भुपेन्द्र शाह
आम मानिसहरूलाई उच्च रक्तचापका बारेमा केही न केही जानकारी रहेकै हुन्छ । यद्यपि, कतिपय मानिसहरूमा केही तथ्यले भ्रमसमेत सृजना गरेको हुनसक्छ । उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरू १. उच्च...