जनतालाई समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको भेदबारे सचेत पार्नु आवश्यक
- फाल्गुन १३, २०८०
भक्तपुर, १२ फागुन । ख्वप अस्पतालमा कार्यरत कर्मचारीको भेला तथा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा सरकारी सङ्घ–संस्था ध्वस्त बनाई निजी...