ख्वप अस्पताललाई सय शय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाइ
- बैशाख ९, २०७९
भक्तपुर, वैशाख ८ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत बिहीबार सार्वजनिक सुुनुवाइ कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख एवं ख्वप अस्पताल व्यवस्थापन समितिका...