पूर्वी युरोपमा मानिसहरू किन खोप लगाउन तयार भएनन् ?
- मंसिर ३, २०७८
- क्रिस्टिन घोड्से/मिटचेल ए. ओरेनस्टिन
पछिल्ला केही सातायता युरोप फेरि पनि कोभिड–१९ महामारीको केन्द्र बन्दै छ । पूर्वी युरोपका पहिलाका कम्युनिस्ट देशहरूका युरोपेलीहरू खोप लगाउन तयार नहुँदा कोरोना भाइरसका बिरामी, अस्पतालमा भर्ना हुने र...