पूर्ण मात्रा खोप लगाएका व्यक्तिले कोरोना सार्न सक्छन्
- कार्तिक १३, २०७८
लन्डन, २९ अक्टोबर (एएफपी) । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने...