दसैँमा महामारी नभुलौँ ! स्वास्थ्य मापदण्ड पालना गरौँ
- आश्विन २०, २०७८
काठमाडौँ, १९ असोज । दसैँ नजिकिएसँगै हिजोआज बजारमा चहलपहल निकै बढेको छ । तर, भिडभाडमा जाँदा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डप्रति मानिसहरूको बेवास्ता पनि उही गतिमा बढिरहेको छ । सडकमा...