कोभिडको खोप लगाउन भक्तपुरले तोक्यो ४२ खोप केन्द्र
- फाल्गुन २३, २०७७
काठमाडौँ, २२ फागुन । दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ । फागुन २३ गतेबाट सुरु हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप...