कोरोनिलबारे पतञ्जलीको दाबी झूट आईएमएले माग्यो स्वास्थ्यमन्त्रीसँग स्पष्टीकरण
- फाल्गुन १२, २०७७
नयाँ दिल्ली, २३ फेब्रुअरी (द वायर) । कोरोना भाइरसको उपचारको दावाका साथ पतञ्जली कम्पनीले बजारमा ल्याएको औषधि कोरोनिललाई भारतको आयुष (आयुर्वेदिक औषधिसम्बन्धी) मन्त्रालयले प्रमाण पत्र दिएको घटनालाई लिएर इन्डियन मेडिकल...