के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
(माउन्टेन टेलिभिजन र जनआस्था साप्ताहिकको समाचारअनुसार) माउन्टेन टेलिभिजनसँगको अन्तर्वार्तामा अनिल योगीले प्रश्न उठाए—“एक लाख सेनामा असी हजार परिचालन गरेर बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने सेनापतिले भदौ २४ गते सिंहदरबार आगजनी...